Artha Sampada Multipurpose Co-Operative Ltd.

(Bank / Insurance / Financial)

( 1 ) Followers (2051) Visits  

सहकारी ऐन २०४८ अन्तर्गत स्थापना भएको यस अर्थ सम्पदा बहुउद्देश्यीय सहकारी संस्था लि. नेपाल सरकारबाट वित्तिय कारोबार समेत गर्न इजाजत प्राप्त बहुउद्देश्यीय संस्था हो। यसको प्रधान कार्यालय का. म. न. पा. – ७, चुच्चेपाटीमा अवस्थित छ। यस संस्थानको उच्च व्यवस्थापन तहमा वित्तिय संस्थामा लामो समयको कार्य अनुभव हासिल गरिसकेका व्यक्तिहरु हुनुहुन्छ। संस्थाको मुख्य उद्देश्य वर्तमान प्रतिस्पर्धात्मक वित्तिय वातावरणमा स्वस्थ प्रतिस्पर्धाबाट आकर्षक व्याज प्रदान गरि संकलन गरिएको निक्षेप रकमलाई इमान्दार सदस्य, व्यवसायी तथा उद्यमीहरुको व्यवसाय प्रवर्द्धनको लागि सुलभ व्याजदरमा कर्जा प्रवाह गरि उनीहरुलाई सवल र आत्म निर्भर एवं सक्षम व्यवसायी बनाई संस्थाको हिस्सेदारको रुपमा स्थापित गर्दै लाने तथा सदस्यहरुमा रोजगारको सृजना अभिवृद्धि गरि देशको अर्थतन्त्रमा टेवा पुग्ने कार्यहरु गर्दै लगिने छ।

Notice
Latest Vacancies
No Portfolio Yet!
No Event Yet!
No Advertisement Yet!
 Comments
Related Jobs
About Company

Industry: Bank / Insurance / Financial

Ownership: Private Limited

Address: Chabahil-7 Kathmandu, Nepal


View Website
JOBSEEKER FOLLOWERS
EMPLOYER FOLLOWERS

Our Clients

CF Foods
Him Electronics
Radiant Trade Link Nepal
Echo Advertising Agency
Chaudhari Group